
नक्कली भुटानी शरणार्थी प्रकरणमा केन्द्रीय कारागारमा रहेका सानु भण्डारी र केशव दुलाललाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार उनीहरूलाई प्रहरीले आज काठमाडौंको धापाखेलबाट पक्राउ गरेको हो ।
उनीहरू दुवै जना पुर्पक्षका लागि केन्द्रीय कारागारमा रहेका थिए ।
जेनजी प्रदर्शनका क्रममा उनीहरू भागेका थिए ।