०५ साउन २०८३, मंगलबार

बीमा प्राधिकरणको अध्यक्षमा शर्मा नियुक्त, अर्थमन्त्रीसमक्ष लिए शपथ

असोज १०, २०८२
काठमाडौं
बीमा प्राधिकरणको अध्यक्षमा शर्मा नियुक्त, अर्थमन्त्रीसमक्ष लिए शपथ

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा नियुक्त भएका छन् ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले शर्मालाई प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । 

अध्यक्षमा नियुक्त भएका शर्माले शुक्रबार अर्थमन्त्री डा. रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको शपथ लिएका मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयले जानकारी दिए । 

नवनियुक्त अध्यक्ष शर्माले शुक्रबार नै पदबहाली गर्ने कार्यक्रम रहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्