२८ असार २०८३, आइतबार

बालिका बलात्कारको आरोपमा ३० वर्षीय पुरुष पक्राउ

असोज ११, २०८२
काठमाडौं
बालिका बलात्कारको आरोपमा ३० वर्षीय पुरुष पक्राउ

बाजुरामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा बूढीगंगा नगरपालिका- ५ बस्ने ३० वर्षीय पारस शाह छन् । उनलाई शुक्रबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पारसले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी ​टाँटेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्