
टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा यूएईविरुद्ध सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका छन् ।
१.५ ओभरमा कामीले यूएईका कप्तान मोहम्मद वासिमलाई क्याचआउट गरेका छन् । उनले ३ बलमा १ रन मात्रै बनाए ।
खेलमा यूएईले १४१ रनको लक्ष्य पछ्याएको छ ।