6 shares
कास्कीको माछापुच्छ्रे गाउँपालिका- ३ घाचोक भलाबोटबाट बुधबार बिहान देखिएको पर्यटकीय क्षेत्र खुमैडाँडा र माछापुच्छ्रे हिमाल । खुमैडाँडा पछिल्लो समय पर्यटकको रोजाइमा परेको गन्तव्य हो । तस्वीर : कृष्ण दवाडी/रासस