0 shares
दाङको घोराही उपमहानगरपालिका-६ गुरुवागाउँका किसान मेसिनको सहायताले धान काट्दै । मेसिनको प्रयोगले धान काट्न छिटोछरितो भएको किसान बताउँछन् । तस्बिर : रासस