88 shares
बागलुङको निसीखोला गाउँपालिका–४ झिम्पास्थित धानफाँट । तिहार सकिएलगत्तै यहाँका किसानलाई धान भित्र्याउने चटारो छ । तस्वीर : डम्मर बुढामगर/रासस