०३ साउन २०८३, आइतबार
आईसीसी क्रिकेट विश्वकप लिग–२

दुई रनमै आउट भए ओपनर आसिफ शेख

कात्तिक १५, २०८२
काठमाडौं
दुई रनमै आउट भए ओपनर आसिफ शेख
फाइल फोटो

संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले शुरूमै आफ्नो पहिलो विकेट गुमाएको छ ।

जारी शृंखलामा आफ्नो तेस्रो खेल खेलिरहेको नेपालले पहिलो विकेटका रूपमा ओपनर आसिफ शेखलाई गुमाएको हो । विकेट किपर ब्याट्सम्यान आसिफ दुई रन बनाउँदै आउट भए ।

दोस्रो ओभरको दोस्रो बलमा आसिफ आउट हुँदा नेपालले केवल दुई रन बनाएको छ ।

दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा नेपालले टस हारी पहिले ब्याटिङको निम्तो पाएको हो ।

salt training

कमेन्ट गर्नुहोस्