२२ असार २०८३, सोमबार

जमिनमा ठोक्किएर रुसी हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

कात्तिक २३, २०८२
काठमाडौं
जमिनमा ठोक्किएर रुसी हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

रुसी राज्य दागेस्तानमा एउटा रुसी केए-२२६ हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा पाँच जनाको मृत्यु भएको छ । हेलिकप्टर नियन्त्रण बाहिर गएर जमिनमा ठोक्किको हो ।

मृत्यु हुनेमा एउटै इलेक्ट्रोमेकानिकल प्लान्टका चार कर्मचारी पनि थिए । दुर्घटनाको कारण अझै थाहा भएको छैन । 

हेलिकप्टर दागेस्तानको अची-सु गाउँ नजिकै क्यास्पियन सागर क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । 

समाचारअनुसार हवाई उपकरण निर्माण गर्ने रक्षा कम्पनी हो ।

salt training

कमेन्ट गर्नुहोस्