२३ असार २०८३, मंगलबार

धनुषामा वडा अध्यक्षको गोली हानी हत्या

कात्तिक २८, २०८२
काठमाडौं
धनुषामा वडा अध्यक्षको गोली हानी हत्या

धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का अध्यक्षको हत्या भएको छ ।

शुक्रबार साँझ अज्ञात व्यक्तिको गोली प्रहारबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही वडाको अन्दुपट्टी भन्ने स्थानमा उनीमाथि गोली प्रहार भएको हो ।

उनी स्वतन्त्र उम्मेदवारी दिएर विजयी बनेका थिए ।

थप विवरण आउन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्