३० असार २०८३, मंगलबार

हिम शृङ्खला र सूर्यास्त अवलोकनमा आन्तरिक पर्यटक

मंसिर ११, २०८२
काठमाडौं
हिम शृङ्खला र सूर्यास्त अवलोकनमा आन्तरिक पर्यटक

पोखराको काहुँडाँडाबाट देखिने अन्नपूर्ण हिम शृङ्खला र सूर्यास्त अवलोकन गर्न आएका आन्तरिक पर्यटक । साँझ पर्नेबित्तिकै यस क्षेत्रमा आन्तरिक पर्यटकहरू बाक्लो रूपमा आउने गरेका स्थानीय बासिन्दा बताएका छन्। तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्