०१ साउन २०८३, शुक्रबार

पोखराविरुद्ध काठमाण्डूका भीम सार्कीको अर्धशतक

मंसिर १८, २०८२
काठमाडौं
पोखराविरुद्ध काठमाण्डूका भीम सार्कीको अर्धशतक

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबार जारी पोखरा एभेन्जर्सविरुको खेलमा काठमाण्डू गोर्खाजका ब्याट्सम्यान भीम सार्कीले उत्कृष्ट अर्धशतकीय पाली खेलेका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा भीमले आक्रामक ब्याटिङ गर्दै केवल १९ बलमा चार छक्का र पाँच चौकाको मद्दतले अर्धशतक बनाएका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्