२२ जेठ २०८३, शुक्रबार

वैवाहिक बन्धनमा बाँधिइन् नायिका पूजा शर्मा

मंसिर २०, २०८२
काठमाडौं
वैवाहिक बन्धनमा बाँधिइन् नायिका पूजा शर्मा

नायिका पूजा शर्मा वैवाहिक बन्धनमा बाँधिएकी छिन्। उनले प्रेमी युद्ध बानियाँसँग शनिबार बिहे गरेकी हुन् ।

शनिबार भक्तपुरको साँगामा अवस्थित पाँचतारे होटलमा उनीहरुको वैवाहिक समारोह गरियो। जहाँ दुबैका परिवार, आफ्न्त र चलचित्रकर्मीहरुको उपस्थिति रहेको बताइएको छ । 

विगत ६ वर्षदेखि पूजा र युद्ध प्रेम सम्बन्धमा थिए। 

salt training

कमेन्ट गर्नुहोस्