२० असार २०८३, शनिबार
नेपाल प्रिमियर लिग

फाइनलमा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

मंसिर २७, २०८२
काठमाडौं
फाइनलमा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

​नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच भिडन्त हुँदैछ ।

फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङको निर्णय लिएको हो ।

फाइनल खेल ३:३० बजे शुरू हुनेछ ।

दुईमध्ये जुन टोलीले उपाधि जिते पनि एनपीएलले यसपटक नयाँ च्याम्पियन पाउने निश्चित छ ।

salt training

कमेन्ट गर्नुहोस्