170 shares
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को केन्द्रीय समितिको प्रथम पूर्ण बैठक नयाँ बजारस्थित एक पार्टी प्यालेसमा शुरू भएको छ ।
बैठकमा पार्टीको आगामी रणनीति, निर्वाचनको तयारी र पछिल्ला घटनाक्रमबारे छलफल हुने जनाइएको छ ।
तस्वीरहरू :