०७ साउन २०८३, बिहीबार
रास्वपाको शक्ति प्रदर्शन

जनकपुरमा रास्वपाको परिवर्तन उद्घोष सभा, हेर्नुहोस् २१ तस्वीर [फोटोफिचर]

माघ ५, २०८२
काठमाडौं
जनकपुरमा रास्वपाको परिवर्तन उद्घोष सभा, हेर्नुहोस् २१ तस्वीर [फोटोफिचर]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनकपुरमा परिवर्तन उद्घोष सभा गरेको छ । 

सोमबार दिउँसो तिरहुतिया गाछीमा रास्वपाले सभा गरेको हो । 

सभालाई रास्वपा सभापति रवि लामिछाने, रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह, पूर्वसांसद डा. अमरेशकुमार सिंहलगायत रास्वपाका नेताहरूले सम्बोधन गरे । 

काठमाडौंको मेयरबाट राजीनामा गरेर संसदीय राजनीतिमा होमिएका बालेन पहिलोपटक सभालाई सम्बोधन गरेका हुन् । उनले मैथली भाषामा सम्बोधन गरे । 

बालेनको सम्बोधन सुन्न जनकपुरमा हजारौं युवा सभामा उपस्थित भएका थिए । 

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

कमेन्ट गर्नुहोस्