२७ असार २०८३, शनिबार

स्वागत नेपाललाई साइबर ब्यूरोले बोलायो

माघ ८, २०८२
काठमाडौं
स्वागत नेपाललाई साइबर ब्यूरोले बोलायो

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार स्वागत नेपाललाई प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । 

उनले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिबारे बुझ्नुपर्ने भएकाले बोलाइएको ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले लोकान्तरलाई जानकारी दिए  । 

नेपाललाई ब्यूरोले बुधबारै बोलाइएको थियो । बिहीबार अपरान्हसम्म पनि उनी ब्यूरोमा पुगेका छैनन् । 

माघ ५ गते राप्रपा प्रवेश गरेका नेपालले झापा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्