०२ साउन २०८३, शनिबार

काठमाडौंमा यो वर्षको पहिलो हिउँदे वर्षा [तस्वीरहरू]

माघ १४, २०८२
काठमाडौं
काठमाडौंमा यो वर्षको पहिलो हिउँदे वर्षा [तस्वीरहरू]

काठमाडौंमा बुधबार यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ । 

पश्चिमी पहाडी जिल्लामा हिमपात हुँदा उपत्यकामा हल्का वर्ष भएको हो । 

बुधबार बिहानबाटै धुम्म रहेको उपत्यकाको मौसम दिनको समय आंशिक बदली भई वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

पूर्वी पहाडी जिल्लामा हिमपातका कारण  जनजीवन प्रभावित भएको छ । हिमाली जिल्ला जुम्ला, हुम्ला, मुगु र डोल्पामा हिमपातका कारण विद्युत् सेवा, यातायात र हवाई  सेवा समेत बन्द  भएका छन् ।

हल्का वर्षा भएपछि काठमाडौं उपत्यकामा देखिएका केही दृश्य :

null

null

null

null

nullnull

null

salt training

कमेन्ट गर्नुहोस्