२२ असार २०८३, सोमबार

उखुको तौल लिने प्रतीक्षा

माघ १५, २०८२
काठमाडौं
उखुको तौल लिने प्रतीक्षा

सर्लाहीको गोडैता नगरपालिका–६, स्थित महालक्ष्मी चिनी उद्योगमा उखुकाे  तौल लिन प्रतीक्षामा लामबद्ध राखिएका उखु बोकेका साधनहरू । यहाँ तौलका लागि लामो समय पर्खनु पर्ने बाध्यता रहेको किसानहरूको गुनासो छ । तस्बिर-रासस

salt training

कमेन्ट गर्नुहोस्