२७ जेठ २०८३, बुधबार

प्रतिनिधि सभा निर्वाचनको तयारीका विषयमा गृहमन्त्री र आयोगबीच छलफल

माघ १५, २०८२
काठमाडौं
प्रतिनिधि सभा निर्वाचनको तयारीका विषयमा गृहमन्त्री र आयोगबीच छलफल

प्रतिनिधि सभा निर्वाचनको तयारीका विषयमा गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगबीच छलफल भइरहेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनबारे बिहीबार गृहमन्त्री अर्याल र आयोगका पदाधिकारीबीच छलफल जारी छ ।  

छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर ज.ब.रा. तथा निर्वाचन आयोगका सचिव कृष्ण बहादुर राउत र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठलगायत छन् ।   

 

salt training

कमेन्ट गर्नुहोस्