२६ असार २०८३, शुक्रबार

देवघाट धाममा डुङ्गा सयर

माघ १६, २०८२
काठमाडौं
देवघाट धाममा डुङ्गा सयर

पवित्र तीर्थस्थल देवघाट धाममा अवस्थित त्रिशूली नदीमा डुङ्गा सयर गरी बेनी सङ्गमतर्फ जाँदै धार्मिक तीर्थयात्रीहरू । देवघाटधामस्थित कालीगण्डकी र त्रिशूली नदीको सङ्गम स्थलमा माघ महिनाभर मकर स्नान गर्दा यस लोकमा मोक्ष प्राप्त गरी वैकुण्ठको बास प्राप्त हुने धार्मिक विश्वास रहेको छ । तस्वीर : टेकराज पोखरेल/रासस

null

salt training

कमेन्ट गर्नुहोस्