०५ साउन २०८३, मंगलबार

बंगलादेश चुनाव : जमात–ए–इस्लामीका एकमात्र हिन्दू उम्मेदवारले जिते कि हारे ?

फागुन १, २०८२
काठमाडौं
बंगलादेश चुनाव : जमात–ए–इस्लामीका एकमात्र हिन्दू उम्मेदवारले जिते कि हारे ?

बंगलादेशको संसदीय चुनावमा बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) ले भारी जित हासिल गरेको छ । बीएनपी गठबन्धनले २९७ सिटमध्ये २०९ सिट जितेको छ ।

बंगलादेशको निर्वाचन आयोगले चुनावमा जमात–ए–इस्लामी (जेआई)ले ६८ सिट जितेको घोषणा गरेको छ । बंगलादेशमा १३ औं संसदीय चुनावका लागि मतदान बिहीबार भएको थियो ।

यस चुनावमा बंगलादेश जमात–ए–इस्लामी पार्टीका एकमात्र हिन्दू उम्मेदवार कृष्ण नन्दी खुलना–१ सिटबाट हारेका छन् ।

यो सिटमा बीएनपीका आमिर एजाज खानले जितेका हुन् ।


 

salt training

कमेन्ट गर्नुहोस्