२१ असार २०८३, आइतबार

भरुवा बन्दुकसहित १ जना पक्राउ

फागुन ६, २०८२
भोजपुर
भरुवा बन्दुकसहित १ जना पक्राउ

भोजपुरको खार्ताम्छाबाट भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन् ।​ 

पक्राउ पर्नेमा षडानन्द नगरपालिका ३ खार्ताम्छाका ३४ वर्षीय विशाल तामाङ छन् । उनलाई बुधबार बिहान १ थान भरुवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरी चौकी​ कुदाकाउलेबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्