२८ असार २०८३, आइतबार

अमेरिकाको नेतृत्वमा रहेको प्याक्स सिलिका गठबन्धनमा भारत सामेल

फागुन ८, २०८२
काठमाडौं
अमेरिकाको नेतृत्वमा रहेको प्याक्स सिलिका गठबन्धनमा भारत सामेल

भारत औपचारिक रूपमा अमेरिकाको नेतृत्वमा रहेको रणनीतिक गठबन्धन प्याक्स सिलिकामा सामेल भएको छ। प्याक्स सिलिका घोषणापत्र एआई प्रभाव शिखर सम्मेलनको क्रममा हस्ताक्षर गरिएको हो । 

अमेरिकी विदेश विभागका अनुसार, प्याक्स सिलिका एआई र आपूर्ति श्रृंखला सुरक्षालाई सम्बोधन गर्ने प्रयास हो ।

यसको उद्देश्य सहयोगीहरू र विश्वसनीय साझेदारहर बीच नयाँ आर्थिक सुरक्षा सहमतिलाई अगाडि बढाउनु हो ।

salt training

कमेन्ट गर्नुहोस्