२९ असार २०८३, सोमबार

केपी ओलीले बालकोट केन्द्रबाट मतदान गर्ने

फागुन २०, २०८२
काठमाडौं
केपी ओलीले बालकोट केन्द्रबाट मतदान गर्ने
फाइल फोटो

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्ने भएका छन् ।

उनले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा महेन्द्र शान्ति विद्यालय, बालकोट केन्द्रबाट बिहा ११:३० बजे मतदान गर्ने उनको सचिवालयले जनाएको छ । 

ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । उनले आफूले आफैंलाई भने मतदान गर्न नपाउने भएका छन् । 

निर्वाचन आयोगले भोलि बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्