२८ असार २०८३, आइतबार

रूपन्देहीमा खस्यो ६० प्रतिशत मत

फागुन २१, २०८२
बुटवल
रूपन्देहीमा खस्यो ६० प्रतिशत मत
मतदान गर्न लामबद्ध मतदाता

रूपन्देहीमा ६० प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबार दिउँसो साढे ३ बजेसम्म ६० प्रतिशत बढी मत खसेको हो।

रूपन्देहीमा ५ वटा निर्वाचन क्षेत्र छन् ।

केही निर्वाचन क्षेत्रमा ७० प्रतिशत पनि मत खसिसकेको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए ।

रूपन्देहीका ५ वटा निर्वाचन क्षेत्रमा ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता छन् ।

यी मतदाताहरूले जिल्लाभरका २ सय १३ मतदान स्थल र ७ सय ३६ मतदान केन्द्रबाट मतदान गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्