२४ असार २०८३, बुधबार

चितवन–३ मा सोविताको अग्रता, रेणुले कति मत ल्याइन् ?

फागुन २२, २०८२
काठमाडौं
चितवन–३ मा सोविताको अग्रता, रेणुले कति मत ल्याइन् ?

चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाकी सोविता गौतमले अग्रता लिएकी छन् । उनले ९२५ मत प्राप्त गरेकी हुन् । 

दोस्रोमा नेकपाकी रेणु दाहाल छिन् । उनले ६७९ मत पाएकी छन् ।

तेस्रोमा २०२ मतका साथ एमालेका शंकर थपलिया छन् । 

salt training

कमेन्ट गर्नुहोस्