२४ असार २०८३, बुधबार
मतगणना अपडेट

कुलमानलाई राजु पाण्डेले उछिने, काठमाडौंका सबै क्षेत्रमा रास्वपा अगाडि

फागुन २२, २०८२
काठमाडौं
कुलमानलाई राजु पाण्डेले उछिने, काठमाडौंका सबै क्षेत्रमा रास्वपा अगाडि

काठमाडौं ३ पनि रास्वपाले अग्रता लिएको छ । रास्वपाका राजु पाण्डेले उज्यालो नेपाल पार्टीका कुलमान घिसिङलाई २५४ मतले पछि पारेका हुन् । 

यसअघिस घिसिङले शुरूआतदेखि नै अग्रता लिइरहेका थिए । 

बिहान ५ बजेसम्मको मतगणना अनुसार कुलमानले २७०६ ल्याउँदा राजुले २९६० ल्याएका छन् । 

उनीहरूलाई नेपाली कांग्रेशका रमेश अर्याल र एमालेका रामेश्वर फुयाँलले क्रमश: ५८३ र ४५६ मत ल्याएर पछ्याइरहेका छन् ।

यससँगै काठमाडौंका सबै क्षेत्रमा रास्वपाले अग्रता लिएको छ । मतगणना जारी रहेको काठमाडौंका सबै क्षेत्रमा रास्वपा उम्मेदवार अगाडि छन् । 

salt training

कमेन्ट गर्नुहोस्