०६ साउन २०८३, बुधबार

रूपन्देही ४ : एमालेका यादवको अग्रता

फागुन २२, २०८२
बुटवल
रूपन्देही ४ : एमालेका यादवको अग्रता

रूपन्देही क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवारले शुरूआती अग्रता लिएका छन् ।

८ हजार ४६३ मत गणना हुँदा एमालेका उम्मेदवार प्रमोद यादवले २ हजार ६९८ मत पाएका छन् ।

नेपाली कांग्रेसका आशुतोष मिश्रले २ हजार २४७, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कन्हैया बनियाँले १ हजार ८३०, जसपा नेपालका सर्वेन्द्रनाथ शुक्लाले ६६९ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्