२९ असार २०८३, सोमबार

महोत्तरी-१ मा रास्वपाका महतोको अग्रता

फागुन २२, २०८२
काठमाडौं
महोत्तरी-१ मा रास्वपाका महतोको अग्रता

महोत्तरी-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमोद कुमार महतोले अग्रता कायमै रहेका छन् । 

उनी नेपाली कम्युनिस्ट पार्टीका गिरिराजमणि पोखरेल भन्दा १ हजार ९२७ मतको अन्तरले अगाडि छन् । 

रास्वपाका महतोले ३ हजार ५४७ मत ल्याउँदा नेकपाका पोखरलले १ हजार ६२० मत ल्याएका छन् । 

नेकपा एमालेका लक्ष्मी महतो कोइरीले ७०३ मत र नेपाली कांग्रेसका मुकेशराज काफ्लेले ५०७ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्