३० असार २०८३, मंगलबार

रौतहट ४ : रास्वपाका गणेश पौडेल तेब्बर मतले अगाडि

फागुन २२, २०८२
काठमाडौं
रौतहट ४ : रास्वपाका गणेश पौडेल तेब्बर मतले अगाडि

रौतहट ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पौडेल तेब्बरभन्दा बढी मतको अन्तरले अगाडि देखिएका छन् ।

पौडेलले १ हजार ९०८ मत ल्याउँदा नेपाली कांग्रेसका देवप्रसाद तिमल्सेना ५३६, नेकपाका रामकुमार भट्टराईले ३७८ र नेकपा एमालेका रामजीसाह सोनारले ६० मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्