१२ साउन २०८३, मंगलबार

कञ्चनपुर-३ मा रास्वपाको अग्रता

फागुन २२, २०८२
काठमाडौं
कञ्चनपुर-३ मा रास्वपाको अग्रता

कञ्चनपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र सिंह महताले अग्रता लिएका छन् । 

निर्वाचनको कार्यालयका अनुसार महताले ५६७ मत प्राप्त गरेका छन् । 

नेपाली कांग्रेसका हरि प्रसाद बोहराले २२३ मत प्राप्त गर्दा एमालेका डा. दीपक प्रसाद भट्टले १३२ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्