०५ साउन २०८३, मंगलबार
मतगणना अपडेट

मोरङ ६ मा रुबिनाले ६५ सय मत कटाउँदा शेखरको बल्ल १४ सय

फागुन २२, २०८२
काठमाडौं
मोरङ ६ मा रुबिनाले ६५ सय मत कटाउँदा शेखरको बल्ल १४ सय

मोरङ क्षेत्र नम्बर ६ मा रास्वपाले भारी मतान्तर कायम गरेको छ । 

प्राप्त पछिल्लो विवरण अनुसार रास्वपा उम्मेदवार रुबिना आचार्यले ६ हजार ६०१ मत पाएकी छन् । 

निरन्तर चुनाव जित्दै आएका नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले १ हजार ४२७ मत पाएका छन् । 

एमाले उम्मेदवार विनोद ढकालले १ हजार ३४४ मत पाएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्