२८ असार २०८३, आइतबार

प्युठानमा रास्वपाका सुशान्त पहिलो, एमालेका सूर्य थापा पाँचौं स्थानमा

फागुन २२, २०८२
काठमाडौं
प्युठानमा रास्वपाका सुशान्त पहिलो, एमालेका सूर्य थापा पाँचौं स्थानमा
फाइल फोटो

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा प्युठानमा नेकपा एमालेका सूर्यबहादुर थापा पाँचौं स्थानमा छन् ।

मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुशान्त वैदिक ५०५ मतसहित पहिलो स्थानमा छन् ।

नेपाली कांग्रेसका उम्मेदवार डा. गोविन्दराज पोखरेल ४६६ मतसहित दोस्रो स्थानमा आसीन छन् । राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जीसी १३४ मतसहित तेस्रो स्थानमा छन्

यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का कृष्णध्वज खड्का १०८ मतसहित चौथो स्थानमा छन् ।

पाँचौं स्थानमा रहेका नेकपा एमालेका सूर्य थापाले भने ६९ मतमात्र प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्