३१ असार २०८३, बुधबार

सोलुखुम्बुमा साँझ ७ बजेबाट मतगणना हुने

फागुन २२, २०८२
काठमाडौं
सोलुखुम्बुमा साँझ ७ बजेबाट मतगणना हुने

सोलुखुम्बुमा साँझ ७ बजेबाट मतगणना हुने भएको छ ।

शुक्रबार दिउँसो बसेको बैठकले साँझ ७ बजेबाट मतगणना गर्ने निर्णय गरेको उम्मेदवार असिम राईले जानकारी दिए ।

सोलुखुम्बुमा नेपाली कांग्रेसका प्रकाशसिंह कार्की, नेकपा एमालेकी कल्पना राई, नेपाली कम्युनिस्ट पार्टीका असिम राई, राष्ट्रिय स्वतन्त्र पार्टीका ऋषि धन थुलुङ राईलगायत उम्मेदवार छन् ।

salt training

कमेन्ट गर्नुहोस्