०५ साउन २०८३, मंगलबार
मतगणना अपडेट

मोरङ-६ मा १४ हजार मतले पछि परे शेखर कोइराला

फागुन २२, २०८२
काठमाडौं
मोरङ-६ मा १४ हजार मतले पछि परे शेखर कोइराला

मोरङ क्षेत्र नम्बर ६ मा रास्वपाले निरन्तर अग्रता कायम राखेको छ । 

रास्वपा उम्मेदवार रुविना आचार्यले १८ हजार २८१ मत पाएकी छन् । 

पछिल्लो विवरण अनुसार यहाँ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ४ हजार २२१ मत पाएका छन् । 

तेस्रो स्थानमा रहेका नेकपा एमाले उम्मेदवार विनोद प्रसाद ढकालले ३ हजार ३४५ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्