३२ असार २०८३, बिहीबार

झापा ५ : बालेनले बढाए मतान्तर, ९ हजारभन्दा बढी मतले पछि परे ओली

फागुन २२, २०८२
काठमाडौं
झापा ५ : बालेनले बढाए मतान्तर, ९ हजारभन्दा बढी मतले पछि परे ओली
फाइल फोटो

झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फराकिलो मतान्तरले पछाडि परेका छन् ।

पछिल्लो तथ्याङ्कअनुसार बालेन शाहले ११ हजार ९४५ मतका साथ आफ्नो अग्रतालाई कायम राखेका छन् ।

एमालेका ओलीले २ हजार ६९२ मत प्राप्त गरेका छन् । बालेन र ओलीबीचको मतान्तर ९ हजार २५३ रहेको छ ।

हर्क साम्पाङको श्रम संस्कृति पार्टी तेस्रो स्थानमा आएको छ।

श्रम संस्कृतिका समीर तामाङले १ हजार ४७७ मत पाउँदा नेपाली कांग्रेसकी मधुरा चिमरियाले ३३५ मत प्राप्त गरेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्