२२ असार २०८३, सोमबार

पाँचथरमा माटोले बढाउँदै अग्रता‚ पछ्याउँदै एमाले-कांग्रेस

फागुन २२, २०८२
काठमाडौं
पाँचथरमा माटोले बढाउँदै अग्रता‚ पछ्याउँदै एमाले-कांग्रेस

पाँचथरमा जारी मतगणनामा श्रम संस्कृति पार्टीले निरन्तर अग्रता कायम गरेको छ । 

३ हजार १३८ मत गणना हुँदा माटो चुनाव चिह्नमा हस्तराज शेर्माले ८७२ मत पाएका छन् ।

यहाँ दोस्रो स्थानमा एमाले छ । एमाले उम्मेदवार अइन्द्र सुन्दर नेम्वाङले ७०५ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार नरेन्द्र केरुङले ६८० मत पाएका छन् । 

यस्तै, नेकपा उम्मेदवार हर्क बहादुर नेम्वाङले ३८९ मत प्राप्त गर्दा रास्वपा उम्मेदवार महेन्द्र विक्रम थाम्सुहाङले ११८ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्