२२ असार २०८३, सोमबार

गुल्मी-२ मा रास्वपाले १० हजार कटाउँदा दोस्रोमा उक्लिएको कांग्रेसको मत कति ?

फागुन २२, २०८२
काठमाडौं
गुल्मी-२ मा रास्वपाले १० हजार कटाउँदा दोस्रोमा उक्लिएको कांग्रेसको मत कति ?

गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रतालाई फराकिलो बनाउँदै गएको छ ।

यहाँ रास्वपाका उम्मेदवार सागर ढकालले १० हजार ९७७ मत प्राप्त गरेका छन् ।

कांग्रेसका उम्मेदवार चन्द्र भण्डारी दोस्रो स्थानमा छन् । उनले ५ हजार ४४८ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी तेस्रोमा रहेका नेकपा एमालेका प्रदीप कुमार ज्ञवालीले ४ हजार ३३५ मत प्राप्त गरेका छन् । 

नेकपाका सुदर्शन बरालले २ हजार ७५३ मत प्राप्त गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्