२० असार २०८३, शनिबार

धनुषा–४ मा रास्वपाका महतो विजयी, एमालेका रघुवीर तेस्रो स्थानमा

फागुन २४, २०८२
काठमाडौं
धनुषा–४ मा रास्वपाका महतो विजयी, एमालेका रघुवीर तेस्रो स्थानमा

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनुषा क्षेत्र नं ४ मा रास्वपाका राजकिशोर महतो विजयी भएका छन् ।

निर्वाचन अधिकृत पुरूषोत्तम खतिवडाका अनुसार रास्वपा उम्मेदवार महतो ४८ हजार २७० मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले १५ हजार ८०९ मत प्राप्त गरे ।

त्यस्तै, एमालेका रघुवीर महासेठले ११ हजार ५२९ मत प्राप्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्