२४ जेठ २०८३, आइतबार

ललितपुरमा स्कूलभित्रै छिर्‍यो चितुवा, बेहोश बनाएर नियन्त्रणमा लिइयो

फागुन २६, २०८२
काठमाडौं
ललितपुरमा स्कूलभित्रै छिर्‍यो चितुवा, बेहोश बनाएर नियन्त्रणमा लिइयो

ललिपुरको एक स्कूलमा छिरेको चितुवालाई नियन्त्रणमा लिइएको छ । 

मंगलबार इमाडोलस्थित माछापुच्छ्रे स्कूलमा छिरेको चितुवालाई नियन्त्रणमा लिएर चिडियाखानामा लगिएको हो ।

ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले फेसबूकमा भिडियो समेत राखेका छन् ।

चितुवालाई बेहोस बनाएर नियन्त्रमा लिइएको थियो ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्