०८ साउन २०८३, शुक्रबार
निर्वाचनको मैझारो

समानुपातिक सांसदले पाए प्रमाणपत्र [फोटोफिचर]

चैत ५, २०८२
काठमाडौं
समानुपातिक सांसदले पाए प्रमाणपत्र [फोटोफिचर]

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदले प्रमाणपत्र प्राप्त गरेका छन् ।

निर्वाचन आयोगले बिहीबार आयोगको कार्यालय कान्तिपथमा उनीहरूलाई प्रमाणपात्र प्रदान गरेको हो । 

आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ सांसद निर्वाचित भएका छन् ।

यसैगरी, नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट चार/चार जना सांसद निर्वाचित भएका छन् ।

null

उनीहरू सबैलाई बिहीबार प्रमाणपत्र प्रदान गरिएको हो । बिहीबार प्रमाणपत्र दिएपछि बिहीबार नै प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाइने आयोगका सहायक प्रवक्ता कुलबहादु जिसीले जानकारी दिए । 

राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने जनाइएको छ ।

null

null

null

null

null

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnull

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnull

nullnullnullnullnullnullnullnullnullnullnullnull

nullnullnullnullnullnullnullnullnull

nullnullnullnull

nullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्