०१ साउन २०८३, शुक्रबार

एआईजीद्वय चतुर्वेदी र कार्कीले गरे नवनिर्मित संसद् भवनको निरीक्षण [तस्वीरहरू]

चैत ८, २०८२
काठमाडौं
एआईजीद्वय चतुर्वेदी र कार्कीले गरे नवनिर्मित संसद् भवनको निरीक्षण [तस्वीरहरू]

नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)द्वय उमाप्रसाद चतुर्वेदी र ईश्वर कार्कीले नवनिर्मित संघीय संसद् भवनको निरीक्षण गरेका छन् ।

उनीहरूले आइतबार सिंहदरबारस्थित नयाँ संसद् भवनको निरीक्षण गरेका हुन् । 

यही चैत १२ गते प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण हुने भएपछि सुरक्षा व्यवस्थापनका लागि उनीहरूले उक्त भवनको निरीक्षण गरेका हुन् ।

तस्वीरहरू :​ 

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्