२८ जेठ २०८३, बिहीबार
राखेपको निर्णय

एन्फाको वर्तमान कार्यसमिति निलम्बन

चैत ११, २०८२
काठमाडौं
एन्फाको वर्तमान कार्यसमिति निलम्बन

सरकारले अखिल नेपाल फुटबल संघ (एन्फा)को वर्तमान कार्यसमितिलाई निलम्बन गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को बुधबार साँझ बसेको कार्यकारिणी समिति बैठकले एन्फालाई निलम्बन गर्ने निर्णय गरेको हो ।

एन्फालाई अर्लि इलेक्सन नगर्न निर्देशन दिए पनि अटेर गरेपछि राखेपले एक्सन लिएको हो ।

एन्फाले आफ्नो निर्वाचन यही चैत १३ गते शुक्रबार झापामा गर्नेगरि तय गरेको छ । 

nullnull

salt training

कमेन्ट गर्नुहोस्