०५ साउन २०८३, मंगलबार
एक्सनमा सरकार

ओली र लेखकलाई भद्रकाली पुर्‍याइयो

चैत १४, २०८२
काठमाडौं
ओली र लेखकलाई भद्रकाली पुर्‍याइयो

जेनजी आन्दोलनकारीलाई दमन गर्न भूमिका खेलेको आरोप लागेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी परिसर भद्रकाली पुर्‍याएको छ।  

उनीहरुलाई परिसरकै हिरासतमा राखिने भएको एक प्रहरी अधिकारीले बताए । 

आज सार्वजनिक बिदा भएकाले उनीहरुलाई प्रहरीले आइतबार मात्रै अदालतमा उपस्थित गराउने छ । प्रहरीले दुबैलाई शनिबार बिहान भक्तपुरस्थित उनीहरूकै निवासबाट पक्राउ गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्