२४ असार २०८३, बुधबार

सभामुखको निर्वाचन चैत २२ गते, आजै सूचना प्रकाशित हुने

चैत १९, २०८२
काठमाडौं
सभामुखको निर्वाचन चैत २२ गते, आजै सूचना प्रकाशित हुने

प्रतिनिधिसभाका सभामुखको निर्वाचन कार्यक्रमको सूचना आजै प्रकाशित हुने भएको छ । 

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले चैत २२ गतेका लागि निर्वाचनको मिति तोकेका हुन् ।

उनले निर्वाचनसम्बन्धी सूचना आजै प्रकाशित गर्न संघीय संसदका महासचिवलाई निर्देशन दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्