०३ साउन २०८३, आइतबार

हर्क साम्पाङले भने– उपसभामुख पदमा उम्मेदवारी दिन्छौं

चैत २२, २०८२
काठमाडौं
हर्क साम्पाङले भने– उपसभामुख पदमा उम्मेदवारी दिन्छौं

श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाको उपसभामुख पदका लागि उम्मेदवारी दिने तयारी गरेको छ । 

पार्टी अध्यक्ष हर्क साम्पाङले आजको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चाकर्मीहरूसँग बोल्दै महिला उम्मेदवार बनाउने जानकारी दिए ।

‘लोकतन्त्रमा उम्मेदवारी दिन पाइन्छ । हामी उम्मेदवारी दिन्छौं । महिला उम्मेदवार उठाउँछौं‚’ उनले भने । 

रास्वपासँग संवाद हुँदैछ ? भन्ने प्रश्नमा उनले जवाफ दिन चाहेनन् ।
 

salt training

कमेन्ट गर्नुहोस्