२९ जेठ २०८३, शुक्रबार

उपरथीद्वय बुढा र खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान

चैत २७, २०८२
काठमाडौं
उपरथीद्वय बुढा र खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बुढा र पवन खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

सरकारले उनीहरूलाई यही चैत २२ गते उपरथीमा बढुवा गरेको हो ।

null

null

salt training

कमेन्ट गर्नुहोस्