![ऋषि धमलाको क्लबदेखि एमाले अखिलसम्म यी हुन् परिषद्लाई वर्षौदेखि भाडा नतिर्ने संस्था [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Bhrikutimandap_ma_Tala000_QcB1mm6jH5.jpg)
समाज कल्याण परिषद्ले भृकुटीमण्डप भित्र भाडा नतिर्ने २० संघसंस्था र व्यावसायिक क्लबमा ताला लगाएको छ ।
७ करोड ७९ लाख रुपैयाँभन्दा बढी बक्यौता उठ्न बाँकी रहेको परिषद्ले जनाएको छ।
अनेरास्ववियु, रिपोर्टर्स क्लब नेपाल लगायतका संस्थाले लामो समयदेखि भाडा नतिरेको पाइएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनपछि परिषद्ले ताला ताला लगाएको हो ।
तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी







