१० साउन २०८३, आइतबार

युद्धविरामपछि पनि लेबनानमा विस्फोट

बैशाख ५, २०८३
काठमाडौं
युद्धविरामपछि पनि लेबनानमा विस्फोट
फाइल तस्वीर

युद्धविराम लागू भए पनि लेबनानी मिडिया रिपोर्टहरूले इजरायली सेनाले सीमावर्ती शहरहरूमा बमबारी गरिरहेको संकेत गरेका छन् । 

इजरायली नियन्त्रणमा रहेका क्षेत्रहरूबाट घरहरू नष्ट भएको रिपोर्टहरू आएका हुन् । 

यसैबीच, ह्युमन राइट्स वाचले दक्षिणी लेबनानको कास्मिह पुलमा भएको इजरायली बमबारीको निन्दा गरेको छ। 

इजरायल र लेबनानबीच अमेरिकी मध्यस्थतामा शुक्रबार युद्धविराम भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्